मौरीससमा ग्रीनकार्डको प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ
काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
रौतहट- माछा र भात खाएपछि फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
नयाँ दिल्ली- कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन्।
काठमाडौं- सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।
झापा- प्रहरीले दमकबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं- बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ।
पथरी-शनिश्चरे नगरपालिका-३ मोरङका भुवनेश्वर पोखरेललाई हिजोआज मोबाइलमा दैनिक एक सयजति फोन आउँछ। फोन गर्नेहरूले सोध्छन् - काजुको बिरुवा छ?
पटना- बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ।
काठमाडौं- खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक आइतबार राति सम्पन्न भएको छ।
काठमाडौं- आगामी तीन दिनसम्म नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रिमालले 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना' भन्दै दुर्घटनाको तस्बिर फेसबुकबाट सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन।’
मृत्यु हुनेम काभ्रे धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमल्सिना रहेका छन्।
बादेसँग १५ लाख रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।
उनको साथबाट १ हजार दरको ६१ थान नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।