झापा प्रहरी तस्करी नियन्त्रणमा सफल, एसपी केसी पुरस्कृत

काठमाडौं- झापा प्रहरी तस्करी नियन्त्रणमा सक्रिय देखिएको छ। जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिद्वारा एकको हत्या, अरू तीन अपराध

मोरङ- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुग्यो

काठमाडौं- भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ।

भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

काठमाडौं- भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ। यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ।

पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दा ८ महिना कैद

काठमाडौं - सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

एनसेल सेयर खरिदबिक्री प्रकरण : ६८ अर्ब रूपैयाँ विदेश लगियो

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया अस्वाभाविक र कानुनसम्मत नदेखिएको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रतिवेदनमा सिफारिस गरिएको शर्माले जानकारी दिएका छन्।

एनसेल प्रकरण : समितिले बुझायो प्रतिवेदन, सेयर खरिदबिक्रीलाई स्वभाविक मान्न नसकिने निष्कर्ष

समितिका संयोजक टंकमणिशर्मा दङ्गालले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले कार्यालयका प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।