भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्याएर महिलामाथि चरम यौन शोषण
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन्।
चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ।
काठमाडौं- अष्ट्रेलियाका जीव वैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरूलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ।
काठमाडौं (एजेन्सी)- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन्।
प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग)बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ।
काठमाडौं- रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु भएको छ।
काठमाडौं- एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेकै दिन नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सोमबार २१ मन्त्रीले सपथ लिएका छन्।
काठमाडौं- अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिकाको उपाधि जितेको हो।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ।
आफू अध्यागमन अधिकृत भएर मेटल पनि नभएको भन्दै किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए।
नेपाललाई सफलता दिलाउने क्रममा चन्द एक्लैले ५ विकेट लिए।
डिएसपी केसीका अनुसार नेपाली दम्पत्तिलाई पक्राउ गर्न १० माघमा ‘रेड कर्नर’ नोटिस जारी भएको हो।
बसको पछाडिको चक्का भासिएपछि बस कोल्टे परेको थियो।
उनी पथरावुधाम–३ रौतहटका रहेको प्रहरीले बताएको छ।
साक्षीहरूले स्मिथ दुईदेखि चार मिनेट छटपटाएको र पाँच मिनेट छिटोछिटो सास फेरेको बताए।
राष्ट्रपति पौडेलले विश्वमा शान्ति, स्थिरता र स्वतन्त्रता कायम गर्नु नेपाल र बेलायतको साझा उद्देश्य भएको बताए।
राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको उनको भनाइ छ।
उनले नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा उल्लेख्य भूमिका खेल्दै आएको उल्लेख गरे।