विष्णु पौडेल एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, अरू को-को?
काठमाडौं - नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुंगाएको हो।
काठमाडौं - नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ। एमालेले सोमबार बिहान मन्त्री बन्नेहरूको नाम टुंगाएको हो।
काठमाडौं- स्पेनले युरोकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं- नेपाली कांग्रेसले दुई मन्त्रीको टुंगो लगाएको छ। कांग्रेसले भागबण्डामा परेका १० मन्त्रालयमध्ये दुई मन्त्रालयमा पठाउने सांसदको टुंगो लगाएको हो।
काठमाडौं- नेपाली काैग्रेस र नेकपा एमाले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन्।
काठमाडौं - एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन्।
काठमाडौं- आजराति युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड भिड्दैछन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि सुरू हुने छ।
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन्।
काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले नयाँ सरकारका लागि हस्ताक्षर गरेका छन्।
पक्राउ परेका सहकारीका अध्यक्ष सुनुवार माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव हुन्।
प्रतियोगितामा टिकिरहन् आजको खेल जित्नैपर्ने दबाबमा दुवै टिम रहेको छ।
बिहीबार १९ जना चयन गर्न निर्वाचन भएको हो भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मानोनित हुनेछन्।
पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।
गणतन्त्र दिवसलाई मध्यनजर गरी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले साइकल खरिद कार्यमा भ्रष्टाचार भएका ठहर गरेको हो।
सत्ता गठबन्धनका सबै चार उम्मेदवार विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विकल र सुनिलमाथि अनुसन्धान गर्न विशेष अदालतले सात दिनको अनुमति दिएको हो।
गठबन्धनमा ४७ प्रदेससभा सदस्य रहे पनि सिटौलाले ४५ मत प्राप्त गरेका छन्।