केपी ओलीको निवासमा कार्यरत् सशस्त्रका इन्स्पेक्टरको मृत्यु

काठमाडौं- एमाले अध्यक्ष केपी ओलीको बालकोटस्थित घरमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ। 

मौन अवधिमा कांग्रेस र एमालेको छुट्टाछुट्टै भेला

निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी मतदान नहुन्जेलसम्मका लागि प्रचारप्रसारमा निषेध गरेको छ।

बम्जनविरूद्ध उजुरी दिने किशोरीका बुबाको दुर्घटनामा मृत्यु

दुर्घटनामा परेर गम्भीर घाइते भएका ६३ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

एनसेल र सामसङबीच ग्यालेक्सी एस २४ सिरिजका लागि साझेदारी

साझेदारीअन्तर्गत, एस२४ सिरिज किन्नका लागि अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो ईच्छाअनुसार एनसेलको स्पेशल ‘लक्स’ नम्बर लिन पाउने छन्।