सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।

समाजवादीमा घनश्याम भुसाललाई वरिष्ठ उपाध्यक्ष दिएर मनाउने प्रयास

केन्द्रीय कमिटीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहने व्यवस्था गरिएको छ।

रवि लामिछानेसहित उनको पार्टीका मन्त्रीहरूले राजीनामा बुझाउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।

युरो कप : टर्की र नेदरल्याण्डस क्वाटरफाइनलमा

काठमाडौं- नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

प्रचण्डले राजीनामा नदिए समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौं - नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ।

बादल पुत्र प्रतीक पुर्पक्षका लागि कारागार चलान

काठमाडौं - पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

प्रचण्ड सरकार बिदा गर्ने सहमतिले नेप्सेमा उत्साह

काठमाडौं- नेप्से परिसूचक ४७.०४ अंक बढेको छ। मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो।

छानबिनको माग गर्दै रवि लामिछानेविरूद्ध सभामुखसमक्ष उजुरी

युवराज सफलले छानबिनको माग गर्दै राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी दिएका हुन्।

‘यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, ब्रेक–थ्रु गर्नैपर्छ’

उनले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट भिन्न तरिकाबाट आउने बताए।

‘बुढीगण्डकीको काम तीव्र गतिले अगाडि बढाऔं’

बुढीगण्डकी जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयामिक आयोजना भएकाले प्रचण्डले तीव्रता दिन आग्रह गरेका हुन्।

हुण्डी कारोबारको अपराधमा १७ जनाविरूद्ध साढे २ खर्बबढीको मुद्दा

सिआइबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।

निःशस्त्रीकरण र विश्व शान्तिको मामिलामा नेपालको प्रतिबद्धता उच्च : परराष्ट्रमन्त्री साउद

उनले सबै प्रकारका हतियारको नियन्त्रण एवम् अप्रसारमा नेपालले जोड दिँदै आएको पनि बताए।