पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

काठमाडौं- पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। मंगलबार बिहान सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

प्रचण्ड सरकार बिघटन, अब केपी ओली प्रधानमन्त्री बन्ने सहमति

काठमाडौं- प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।

फ्रान्स युरो कपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

काठमाडौं- फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ।  राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई सोमबार राति १-० गोल अन्तरले पराजित गरेको हो।

एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन्। 

एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत् मतदान हुने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ।

इङ्ल्याण्ड र स्पेन युरो कपको क्वाटरफाइनलमा

काठमाडौं- इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

काठमाडौंमा महानगरमा स्थानीय रक्सीको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको 'ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरू गरेको छ।

सामाजिक सुरक्षामा एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारीले एकैपल्ट ३२ स्थानीय तहसँग सम्झौता भएर नयाँ इतिहासको सुरूवात भएको बताए।

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे ज्ञापनपत्र

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको हो।

कोसीमा एमाले–राप्रपाबीच तालमेल : २०७८ जस्तो ‘उलटफेर’ हुने सम्भावना कति?

त्यो निर्वाचनमा पाँचदलीय गठबन्धन एकै ठाउँमा उभिएर चुनाव लड्दा एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो।

मधेस प्रदेसका शिक्षामन्त्री प्रहरीबाट कुटिए, विरोधका बीच उपेन्द्रले गरे शिलान्यास

मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमको विरोध गर्न पुगेका मन्त्री यादवमाथि प्रहरीले लाठी प्रहार गरेको हो।