लालीगुँरास सहकारीको ६ अर्ब अपचलन गर्ने चार जना पक्राउ
काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।
काठमाडौं- अर्जेन्टिनाले जारी कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ।
काठमाडौं- जर्मनी जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।
काठमाडौं- गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर अर्का एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
काठमाडौं- कोपा अमेरिका २०२४ को ग्रुप डि अन्तर्गत शनिबार भएको खेलमा ब्राजिलले पाराग्वेलाई पराजित गरेको छ।
काठमाडौं - काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ। शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन साह उपस्थित नभएपछि बैठक स्थगित भएको हो।
काठमाडौं- उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ।
काठमाडौं- पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ।
काठमाडौं- चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छिन्।
काठमाडौं- काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ।
सहकारी सञ्चालकले मनपरी गरेर बचतकर्तालाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए।
प्राणप्रतिष्ठाको अवसरमा गर्वगृहभित्र उत्तर प्रदेसका राज्यपाल, मुख्यमन्त्री योगी आदित्य नाथ र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अध्यक्ष उपस्थित थिए।
राष्ट्रियसभा सदस्यका लागि यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेसमा मतदान हुँदैछ।
त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ। उनका अनुसार आज बढी चिसो अनुभव भएको छ
यही क्षेत्रबाट गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राउतले जसपा अध्यक्ष यादवलाई पराजित गरेका थिए।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य पुन पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत थिइन्।
तीन दशकअघि डेढ लाखभन्दा बढीको भीड अयोध्यास्थित बाबरी मस्जिदतर्फ बढ्यो।
राम जन्मभूमि तीर्थ क्षेत्रका अनुसार प्राणप्रतिष्ठाका लागि केवल ८४ सेकेन्डको शुभसाइत रहेको छ।
नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पदमा बढुवाका लागि रमेशकुमार बस्नेत सिफारिस भएका छन्।