इटाली युरो कपको अन्तिम १६ मा
काठमाडौं- साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।
काठमाडौं- साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।
काठमाडौं- काठमाडौं महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।
काठमाडौं- गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।
काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ।
काठमाडौं- जर्मनी र स्वीजरल्याण्ड जारी युरोकपको नकआउट चरणमा पुगेका छन्।
काठमाडौं- मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।
काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन्।
काठमाडौं- स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ।
बलुचिस्तानमा इरानले गरेको हवाई हमला र त्यसपछिको जवाफी हमलाका कारण दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ।
अमेरिकाका अनुसार कैयौं बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए जसमध्ये कतिपयलाई हवाइ प्रतिरक्षामार्फत विफल बनाइएको थियो।
आइतबार स्वदेश फिर्ता भएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल आज न्युजिल्यान्डविरूद्ध खेल्न लागेको हो।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी हुन उनी माघ ४ गते युगान्डाको राजधानी कम्पाला गएका थिए।
अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ।
केसीले अहिले एनआरएनएको निर्वाचित समिति एउटामात्रै भएको प्रष्ट पारे।
बेंगासिहपुरबाट प्रहरीले मधेस प्रदेस ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।