सर्लाहीमा लहरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु
सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
काठमाडौं- जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
काठमाडौं- नयाँ बानेश्वरस्थित प्रतिनिधिसभामा डिउटीमा खटिएका प्रहरी जवानले आत्महत्या गरेका छन्।
काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन्। विपक्षी नेता तथा पूर्व जनरल बेनी गान्ट्ज र उनका सहकर्मी गाडी आइसेनकोटले ६ सदस्यीय मन्त्रिपरिषद्बाट राजीनामा दिएपछि यो घोषणा गरिएको हो।
काठमाडौं- पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।
काठमाडौं- दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन्।
काठमाडौं- मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन्। सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन्।
काठमाडौं - ट्यांकर व्यवसायीहरूका विभिन्न संघ-संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।
काठमाडौं- जारी युरो कप अन्तर्गत समूह चरणका खेलहरू भइरहेका छन्।
उपहार पठाउनेहरूमा कश्मीरका मुस्लिमदेखि अफगानिस्तानीहरू पनि सामेल छन्।
त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै यो मिसनले केही घन्टामात्र काम गर्न सक्ने देखिएको छ।
यादवलाई भेट्न निधि शनिबार जनकपुरधामको जिरोमाइलस्थित उनको निवास पुगेका थिए।
युगान्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी बढिरहेका बेला सशस्त्र प्रहरी बलको सुरक्षाबेस स्थापना गरिएको छ।
नेपाल रेल्वे कम्पनीको पहलमा आइतबार जनकपुरधामबाट अयोध्याका लागि रेल जान लागेको हो।
भारतीय पूर्वराजदूतहरू पनि मुइज्जु सरकारको आक्रोशको जवाफ आक्रामक ढंगले नदिइ समझदारीपूर्वक काम लिनुपर्ने सुझाव दिन्छन्।
४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९२ जनालेमात्र पहिलो किस्ताको रकम पाएका हुन्।
अयोध्यामा हुन लागेको राम मन्दिरको उदघाटन र प्रतिष्ठाका लागि भारतका हिन्दू धर्मावलम्बीहरू उत्साहित छन् नै नेपालमा पनि उल्लेख्य चासो देखिएको छ।
शनिबार बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।