भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ।

तराईका जिल्लामा तीन दिनसम्म तातो हावा

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने

काठमाडौं- टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन्।

कार्यदलको टिओआरको लाग्यो टुंगो, आजै संसदीय समिति गठन हुने

काठमाडौं - नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ।

बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउँदै छन्। अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन्।

गण्डकी सरकार ढल्यो, ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं - सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ। 

१५ दिनभित्र प्रहरी समायोजन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन्।

राष्ट्रियसभा निर्वाचन : मधेसमा आनन्द ढुंगाना कति सुरक्षित?

ढुंगानाले टिकट पाएपछि अवसर नपाएकाहरूलाई अघि सार्ने केन्द्रीय कार्यसमितिको निर्णयबाट कांग्रेस पछि हटेको टिप्पणी पनि पार्टीकै कैयौं नेता र कार्यकर्ताहरूको थियो।

चोरीको आरोप लागेपछि न्यूजील्याण्डकी सांसदले दिइन् राजीनामा

न्यूजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनीमाथि चोरीको आरोप लागेको थियो।

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

दशगजामा अलपत्र पुल निर्माणका लागि निधिले लिए अग्रसरता, बाधा फुकाउने भारतीय पक्षको प्रतिबद्धता

उनले पुलहरूको निर्माणपछि दुवै मुलुकका नागरिकका लागि अवागमन सहज हुने बताए।

माल्टा पठाइदिन्छु भन्दै ४३ लाख ठगी, स्वयम्भूबाट एक महिला पक्राउ

प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन्।