लामिछाने र महान्यायाधीवक्ताविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ।

कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन थुनामा राख्न आदेश दिएको छ।

कांग्रेसले रविविरूद्ध सडक आन्दोलन गर्ने

काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ।

स्वदेशमै गरे के हुन्न? ९ वर्षमा पाँंच उद्योग खोलेका सुवाल

भक्तपुर- स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल।

कैलाश सिरोहिया पक्राउ गर्ने सत्ता कदमको बचाउमा उत्रियो रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन् नहुने बताएको छ।

कैलाश सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो

काठमाडौं- प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ।  

रवि लामिछानेलाई प्रश्न - तपाईं आफूमाथि लागेका आरोपबारे गिरफ्तारी दिन सक्नुहुन्छ?

सिरोहियालाई कान्तिपुर मिडिया ग्रुपबाटै पक्राउ गरिएबाट पनि त्यो मिडिया ग्रुप र त्यसले प्रकाशन गर्दै आएको कान्तिपुर दैनिकसँग गृह प्रशासन कुन हदसम्म क्रुद्ध छ भन्ने देखिन्छ। कान्तिपुरसँग गृह प्रशासनले गरेको ज्यादतीको हामी निन्दा गर्दछौं।

हतारोमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण चुक्ता गर्न समस्या!

उदघाटनकै दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने आशा पोखराका पर्यटन व्यवसायीको थियो।

भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।