सांसद मोहन बस्नेतको जबरजस्ती : १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम

आफूले मागेको रु.१२ करोड नपाएपछि पूर्वमन्त्री तथा सिन्धुपाल्चोक–२ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले विभिन्न बहानामा मध्य–भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन्।

कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ।

शृंखलाबद्ध अपराधमा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

वीरगञ्ज - पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि शृंखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन्।

वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं - चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं- अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ।

सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने बालेनको चेतावनी

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीले लिए संसदबाट विश्वासको मत

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री दाहाल विश्वासको मत लिँदै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुन भन्दामाथि हुन नसक्ने बताएका छन्।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना

एजेन्सी- इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनामा परेको छ।

‘नेपाल–भारत सीमा विवाद समाधान गर्न ‘बाउन्ड्री वर्किङ ग्रुपले’ काम गरिरहेको छ’

मन्त्री साउदले भारतका विदेशमन्त्री एस.जयशंकरको हालैको भ्रमण सार्थक, महत्वपूर्ण र फलदायी भएको दाबी गरे।

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

एनसेल आजियाटा लिमिटेडले पुष २४ देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ।

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच १३ वटा जोखिमहरु समेट्दै पूर्व सुचना प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

यस सम्बन्धमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन सक्ने

उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आजै गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।