धम्कीपूर्ण शैलीमा सहकारी ठगी आरोपी रवि लामिछानेले संसदमा दिए स्पष्टीकरण
प्रतिनिधिसभाको आइतबारको बैठकमा स्पष्टीकरण दिँदै ठगी आरोपी लामिछानेले आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको दाबी गरे।
प्रतिनिधिसभाको आइतबारको बैठकमा स्पष्टीकरण दिँदै ठगी आरोपी लामिछानेले आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको दाबी गरे।
काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा अर्को रिट निवेदन दिएका छन्।
खोटाङ मजुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबु गणेशस्थान बस्दै आएका ३२ वर्षीय जवान घिमिरेको गत शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ।
काठमाडौं - नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएका छन्।
सप्तऋषि दुनियाँलाई बेबकुफ बनाउँदै प्रचार-प्रसारमा व्यस्त छ। श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ।
आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुँदैछन्। आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दैछन्।
काठमाडौं- फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन्।
काठमाडौं- सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ।
तर, जीवनशैली र खानपानमा अस्तव्यस्तताका कारण पछिल्लो दशकमा कलेजोको गम्भीर रोग र क्यान्सरका घटनाहरू तीव्र गतिमा बढ्दै गएका छन्।
सरकारले प्रहरी समायोजन अगाडि बढाउने तयारी गरिरहेको सन्दर्भमा उनले समायोजन र संगठन फरकफरक विषय भएको उल्लेख गरे।
कक्षा १० मा परीक्षा आवश्यक रहेको बताउँदै उनले केन्द्रले नगरीकन प्रदेस तहले गर्नसक्ने उल्लेख गरे।
लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको फैसलाविरुद्ध चुनौती दिने पाउने छन्।
विभिन्न स्रोतहरूका अनुसार एक्मोपम्प मेसिन अहिलेसम्म नेपालमा चार-पाँच वटा मात्रै आएका छन्।
छापामारीका क्रममा प्रहरीले नेपालीसहित विदेशी मुद्रासमेत बरामद गरेको छ।
उनले पीडित युवतीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको फैसला छ।
त्यसपछि आक्रमणकारीहरुलाई बन्दुकका साथ बाहिर निस्किँदै गरेको देखियो। प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ।
मंगलबार साँझ बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न समिति गठन गरेको हो।
गृहले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरुको सरुवा गरेकोमा सातै प्रदेसका प्रहरी प्रमुखहरु परेका हुन्।
सन् २०२० यता उनी सरकारी प्रवक्ताका रुपमा छन्। त्यसबेलादेखि नै मतदातामाझ राम्रोसँग चिनिन थाले।