सहकारी ठगी छानबिन समितिमा विपक्षी दलहरू एकजुट

काठमाडौं- प्रतिनिधिसभामा विपक्षी दलहरूले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेका छन्।

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

काठमाडौं- विश्वमा सबैभन्दा बढी प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण च्याटजीपीटीले अब मानिसजस्तै भावनाहरूसँग कुरा गर्न सक्नेछ।

आठ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं - प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीन जना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।

जबरजस्ती करणीको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार

काठमाडौं- नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि शर्मा फरार भएका हुन्।