भिजिट भिसामा कुवेत पुर्याएर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं - भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ- भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
काठमाडौं- अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् ।
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ।
काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ।
काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
काठमाडौं- युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि युक्रेन युद्धमा करिब दुई हजार बालबालिकाको मृत्यु भएको जनाएको छ।
काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी उपाधि जिततर्फ उन्मुख भएको छ।
काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले मुलुकको अर्थतन्त्र सुधार्न विभिन्न नीति तथा योजना सार्वजनिक गरेको छ।
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन।
निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजुम मजिद छन्।
सत्ता साझेदारी गरिरहे पनि जनमत पार्टी गठबन्धनको निर्णयविपरित गएको यो पहिलोपटक होइन।
विशेष अदालत काठमाडौंले तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचारी ठहर गर्दै सजाय तोकेको हो।
वन अधिकृत दीर्घनारायण कोइरालाविरूद्ध अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनी बंगलादेशमा सर्वाधिक समय शासन गर्ने नेता हुन्।