दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन।
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्ताव समेत आजको दुवै सदनमा अगाडी बढ्न सकेन।
काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने भएको छ।
काठमाडौं- भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ।
काठमाडौं- अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ।
काठमाडौं- अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफूहरूको बटमलाइन भएको निष्कर्ष निकालेको छ।
काठमाडौँ - पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो।
काठमाडौं- सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरूद्भ भ्रष्टाचार मुद्दा दायर भएको छ।
काठमाडौं- इरानले आफ्नो अस्तित्वमा कुनै खतरा भए त्यसको सामना गर्न परमाणु बम बनाउने चेतावनी दिएको छ।
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ।
जिल्लामा पोलियो खोप दिने टोलीलाई सुरक्षा दिन गएका प्रहरीलाई निशाना बनाइएको बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र दर्ता गर्न अस्वीकार गरेपछि उनी निराश भएर फर्किएका छन्।
देशको विकास बजेट कम खर्च भइरहेकाले डिजलको खपत न्यून हुनु स्वाभाविक रहेको जानकारहरूको भनाइ छ।
भारतमा नयाँ भेरिएन्ट जे १ देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।
उपकलुपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको टुंगो लगाएको हो।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सातवटै प्रदेसको राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता हुने छ।
सभापति देउवा अहिले ठीक त्यही तरिकाले ‘विद्रोह’ गर्न बाध्य बनाउन खोजेको शेखरनिकट एक नेताको भनाइ छ।
छानबिन समितिले अर्थमन्त्री संजयकुमार यादव र पर्यटनमन्त्री सुनिता यादवलाई प्रदेससभामा बोलाएर आइतबार स्पष्टीकरण सोधेको हो।
राष्ट्रियसभा निर्वाचनका लागि कुल मतभार ५७ हजार ५५९ रहेको आयोगले जनाएको छ।