सहकारी ठगीका आरोपी गृहमन्त्री लामिछाने भन्छन् - जीबी राईलाई अघिल्लो सरकारले भगायो

चितवन- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।

अमेरिका-क्यानडा लैजाने भन्दै केन्यामा लगेर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्डफ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ।

पञ्जावमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ६० रनले विजयी

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

अचानोमा उपेन्द्र यादवको राजनीति

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ।

कांग्रेस रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ।

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेसमा पूजा चौधरीलाई जसपाले बनायो उम्मेदवार

चौधरीले गत मंसिरमा सम्पन्न आम चुनावमा रौतहटबाट प्रदेससभा सदस्यका लागि प्रतिस्पर्धा गरेकी थिइन्।

स्वास्थ्यका ठेक्कामा मन्त्री बस्नेतको चलखेल, आफूनिकट कम्पनीले नपाएपछि ठेक्कै रद्द!

यो टेन्डर प्रक्रिया एउटै कम्पनीलाई पर्ने गरी मात्रै बोलपत्र आह्वान गरिएको थियो। त्यो इटालियन कम्पनी ‘मेटल ट्रोनिका’ हो।

राष्ट्रियसभा निर्वाचन : गठबन्धनले टुंग्यायो सिटको बाँडफाँट

तीन सिटमा दाबी गरेको एकीकृत समाजवादी र दुई सिटमा दाबी गरेको जसपा भने भागबन्डाबाट असन्तुष्ट बनेको बताइएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन : भागबन्डा मिलाउन गठबन्धनमा रस्साकस्सी, नेताहरू बालुवाटारमा

शनिबार अबेर रातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा चलेको गठबन्धनको बैठकले भागबन्डामा सहमति जुटाउन सकेन।

राष्ट्रियसभा निर्वाचन : पटक–पटक अवसर पाएका ढुंगानाको सिफारिसपछि कांग्रेसमा असन्तुष्टि

क्रियाशील सदस्य छानबिनको संयोजक हुँदा ढुंगानाले व्यक्तिगत सम्बन्धकै कारण कैयौंको सदस्यता काँटछाँट गरेको उनको भनाइ छ।