दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
काठमाडौं- दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
काठमाडौं- दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
काठमाडौं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लिगमा डोर्टमण्डले पिएसजीलाई पराजित गरेको छ।
काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ। मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ।
काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
काठमाडौं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन्।
मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका हुन्। उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ।
काठमाडौँ - उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।
रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् र उनको जमानत जफत भएको छ।
काठमाडौं - इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्।
काठमाडौं- इलाम- इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
शनिबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
राति २ बजेदेखि बिहान सूर्योदय हुनुभन्दा अघिसम्म खुला आकाशमा अन्धकार स्थानबाट उल्कावर्षा देख्न सकिनेछ।
लुम्बिनी प्रदेशभित्रका १२ जिल्ला बाट ६० जनाको सङ्ख्यामा प्रशिक्षार्थिको सहभागिता रहेको छ।
अहिले पनि आफूहरू क्रान्तिमै रहेको बताउँदै उनले क्रान्तिको स्वरूपमात्र फेरिएको उल्लेख गरे।
गजुरेलले मंसिर २० गते नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।
जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको हो।
छोरीको नवनिर्मित घरमा गृह प्रवेश हुँदा माइतीपक्षबाट कोसेली पठाउने मैथिली परम्परा रहेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।