नोबेल अस्पताल विराटनगरकी नर्सको कोठामै हत्या
सिरहा फुल्काहकट्टी घर भएकी करिब २२ वर्षीया चन्द्रिका कुमारी दासको शुक्रबार दिउँसो विराटनगर-४ मा हत्या भएको हो।
सिरहा फुल्काहकट्टी घर भएकी करिब २२ वर्षीया चन्द्रिका कुमारी दासको शुक्रबार दिउँसो विराटनगर-४ मा हत्या भएको हो।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
सुनको अवैध तस्करी नियन्त्रण जाँचबुझका लागि गठित आयोगले सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको ठहर गरेको छ।
भारतीय फिल्म उद्योगमा धेरै कलाकारहरू छन् जसले नकारात्मक भूमिका खेलेका छन्। उनीहरूलाई ती नकारात्मक भूमिकामा धेरै मन पराइयो।
टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ।
दुर्घटनामा अन्य ९ जना घाइते भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’को सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन्।
सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ।
गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा काम गर्न सक्रिय नरहेको उनको आरोप छ।
भारतले आगामी मार्चसम्म निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
यसवर्ष २८ जेठबाट प्राधिकरणले यो मूल्य बराबरको विद्युत भारतलाई बिक्री गरेको हो।
मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए।
उपत्यका अनुसन्धान कार्यालयको टोलीले सुन बरामद गरेको हो।
भेटका क्रममा विपिनका बुबाआमाले छोराको उद्धारका लागि भइरहेको पहलबारे प्रचण्डसँग जिज्ञासा राखेका थिए।
केन्द्रीय बैंकको सञ्चालक समितिको बसेको बैठकले नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडमी ओभल–२ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रियसभा निर्वाचनमा भाग लिने सबै दललाई दर्ताका लागि आह्वान गरेको हो।
विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो अवैध सुनसहित घलेलाई नियन्त्रणमा लिएको हो।