post-slider post-slider

कतारका राजा आउने भएपछि भोलि सार्वजनिक बिदा

Image
A A

काठमाडौं-  कतारका राजा नेपाल आउने भएका छन्। 

यस अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

Tags: