post-slider post-slider

माओवादीबाट किराती बाहिरिए बस्नेत र शर्मा कायमै

Image
A A

काठमाडौँ - नेकपा माओवादीबाट तीन जना मन्त्री दोहोरिने भएका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुने भएका छन् भने शक्ति बस्नेत र रेखा शर्मा पनि मन्त्रीमा दोहोरिनेछन्। 

माओवादी केन्द्रबाटै हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसकेका छन्। तर श्रेष्ठ र पुनबाहेक अरुको मन्त्रालय टुंगिएको छैन। बस्नेत वन र शर्मा हाल सञ्चार मन्त्री छन्। पर्यटन मन्त्री सुदन किराती भने बाहिरिने भएका छन्। 

Tags: