post-slider post-slider

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने

Image
A A

काठमाडौँ - जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो। 

प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन्। त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने पनि निर्णय भएको छ। 

प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ। 

Tags: