post-slider post-slider

वाइडवडी विमान खरीदमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको  ठहर गर्दै पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई अख्तियारले प्रतिवादी बनाएको हो।

वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

 

Tags: