post-slider post-slider

ओली पुग्नासाथ नेदरल्याण्ड्सको विकेट झरेपछि ...

Image
A A

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली क्रिकेट खेल हेर्न त्रिवि रंगशाला पुगेका छन्। 

नेपाल र नेदरल्याण्ड्सबीच जारी टी-२० सिरिजको फाइनल खेल खेल्न ओली मैदानमा पुगेका हुन्। उनलाई मैदानमा गड्गडाहट तालीका साथ स्वागत गरिएको छ। 

नेदरल्याण्डको दोस्रो इनिङको पन्ध्रौं ओभर चलिरहँदा ओली मैदानमा पुगेका थिए। र, ओली पुग्नेवित्तिकै नेदरल्याण्ड्सको एक विकेट झर्‍यो। 

नेदरल्याण्डको एक विकेट नेपालका अविनाश बोहराले झारेका थिए। 

Tags: