post-slider post-slider

पिएसजीमाथि बार्सिलोनाको शानदार जित

Image
A A

काठमाडौं- बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए।

त्यसैगरी, पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक-एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ।

Tags: