कोरोनाभन्दा मंकिपक्स कसरी फरक छ?

काठमाडौं-  जब विश्व स्वास्थ्य एम पक्स (मंकिपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो। के मंकिपक्स नयाँ कोरोना हो?

भारतीय पर्यटक चढेको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु, ६ जना बेपत्ता

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

विश्वको दोस्रो ठूलो हिरा भेटियो

काठमाडौं- विश्वको दोस्रो ठूलो हिरा बोत्सवानामा फेला परेको छ। बिबिसीका अनुसार क्यानेडियन फर्म लुकारा डायमण्डको कायरोको खानीमा २४९२ क्यारेटको हिरा फेला परेको छ।

सहकारी ठगीमा बयान दिँदै रवि लामिछाने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।

प्रहरीमा ३० वर्ष सेवा अवधि आधारमा अवकाश नदिन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका प्रहरी अधिकृतहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ।

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु

हैदाराबाद- आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। 

कांग्रेसका २२ नेता हिन्दु राष्ट्रको पक्षमा, बुझाए हस्ताक्षर

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन्। 

सर्लाहीमा व्यापक वन फँडानी

स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्रप्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर, सखुवा र टिकका रुख काटिएका छन्।

सिन्धुलीमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुमरको कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताए।

हङकङको कमाइले जन्मगाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिने छ। परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरू सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइने छ।