जनार्दनको आरोप, ‘खुुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’

काठमाडौं- नेकपा माओवादी केन्दका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।

को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस?

काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ।

पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शीर्ष स्थानमा

काठमाडौं- जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ८० देशले पदक जितेका छन्। बुधबार सम्पन्न खेलपछि ५३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ८० देशले पदक जितेका छन्।

नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं - नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

हसिनापछि उनका दर्जनौं मन्त्री भागे, विदेशमन्त्री विमानस्थलमा पक्राउ

काठमाडौं- बंगलादेशका पूर्वविदेशमन्त्री हसन महमुद पक्राउ परेका छन्। उनलाई विदेश जानेक्रममा ढाकास्थित विमानस्थलबाट पक्राउ गरिएको बंगलादेशको डेलीस्टार मिडियाले उल्लेख गरेको छ।

पहिरोमा पुरिएर बाग्लुङ र गुल्मीमा ११ जनाको मृत्यु

काठमाडौं- गुल्मी र बाग्लुङमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बाग्लुङमा सात र गुल्मीमा चार जनाको मृत्यु भएको हो।  

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन पहिलोपटक एशियन कपको फाइनलमा

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो।

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्। 

सर्वोच्च अदालतले बदर गर्‍यो माओवादी सरकारको ‘जनयुद्ध दिवस’ बिदा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारले गत वर्ष माघ २९ गते २०८० फागुन १ गतेबाट ‘जनयुद्ध दिवस’ बिदा दिने निर्णय गरेको थियो।

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाण्डेयलाई नियुक्त गरेको जानकारी दिएकी छिन्।

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।