जेठ २८ यता बाढी-पहिरोमा परी ८० जनाको मृत्यु
काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ।
काठमाडौं - अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ।
काठमाडौं- स्पेन युरोकपको फाइनलमा पुगेको छ। जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो।
काठमाडौं- जारी युरोकपको सेमीफाइनलको पहिलो खेल बुधबार राति १२:४५ मा हुँदैछ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स खेल्दैछन्।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ।
काठमाडौं- फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ। यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन्।
काठमाडौं- युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।
काठमाडौं - नेकपा एमाले बागमती प्रदेश सरकारबाट आज बाहिरिएको छ।
दमौली - तनहुँमा पहिरोमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ।
काठमाडौं- कोपा अमेरिकाको सेमिफाइनल समीकरण पूरा भएको छ।
काठमाडौं- जारी युरोकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। गएराति क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो।
निर्वाचन आयोगले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकेको छ।
डिएसपी रञ्जना अवाले बजार बन्द गराउँदै हिँडेका २३ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।
बिहान ९ बजेदेखि सातै प्रदेसमा मतदान सुरू भएको हो।
रूसी रक्षा मन्त्रालयका अनुसार दुर्घटनामा कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएका छन्।
राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिने भएकाले अर्को ६ वर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन हुन लागेको छ।
अख्तियारले बोलाएपछि उनी बयानका लागि अख्तियारको कार्यालय पुगेका थिए।
विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई बयानका लागि पटक–पटक ताकेदा गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ।
पौडेलले सरकारको सिफारिसमा माघ २२ गते दिनको ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको आह्वान गरेका हुन्।
काठमाडौंमा अन्य दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ।
उद्योगका लागि ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भिएडी)’ खरिद गर्दा गैरकानुनी लाभ लिएको तथा हानी पुर्याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।