युरो कप : नेदरल्याण्ड र इंग्ल्याण्डको समूह चरणमा उत्कृष्ट प्रदर्शन
काठमाडौं- जारी युरो कप अन्तर्गत समूह चरणका खेलहरू भइरहेका छन्।
काठमाडौं- जारी युरो कप अन्तर्गत समूह चरणका खेलहरू भइरहेका छन्।
काठमाडौं - काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ।
काठमाडौं- नेपाल प्रहरीका १० जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह दिइएको छ।
घटना आइतबार दिउँसो भएको थियो, जसको विवरण अहिले बाहिर आएको हो। रिपोर्टका अनुसार गोलीबारीपछि उत्तर कोरियाली सैनिकहरू आफ्नो देश फर्किएका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २ सय ८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरू गरिएको थियो।
काठमाडौं- दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ।
काठमाडौं- यही जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप सुरू हुँदैछ। जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिँदैछन्।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ।
काठमाडौं - नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
जनकपुर- जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्।
यस निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि २०८० फागुन २१ गतेदेखि ६ वर्षसम्म रहने छ।
रोशी गाउँपालिका-३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।
नेपाली अर्बपति विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले पहिलोपटक विश्व आर्थिक मञ्चमा प्यानल बहस गरेका छन्।
भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो।
पंगेनीका अनुसार ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि ब्रुनाइमा थिए। तामाङले ‘तिम्रो श्रीमानले ब्रुनाई ल्याइदिनू भनी मलाई चिठी लेखेका छन्’ भन्दै झुक्याएर काठमाडौंबाट बागडोग्रा पुर्याएका थिए।
बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाईंलाई बिहीबार कार्यक्रमस्थलमा हातपात भएको हो।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको हो।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बिहीबार मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर बिदा दिन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्।