रघुवीर महासेठलाई बालेनको दैनिक एक ट्रक धुलो उपहार!

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन्। 

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने?

काठमाडौं- गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाई|को स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ।

कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

धनुषा- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

अमेरिकी सम्पत्ति जफत गर्न पुटिनको आदेश

काठमाडौं- रुसमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन्।

पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० वर्षको प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं- वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ। 

कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्र आक्रोशित

काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीन वटा संस्थाले जनाएका छन्।

नेयमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने!

काठमाडौं- साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेयमारले अर्को सिजनको शुरुवात पनि गर्न नसक्ने भएका छन्। 

६०-७० लाखमै पाइने नाइट्रिक अक्साइड मेसिन दुई करोडमा किन्दै स्वास्थ्य मन्त्रालय

व्यापारी र मन्त्रालय मिलेर जे पनि गरिदिने? भन्दै उनले यस्तो खरिदमा अनियमितता र भ्रष्टाचारको गन्ध आउने बताए।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारले बढीमा ३ लाख ५० हजार खर्च गर्न पाउने

आयोगले हरेक उम्मेदवारले अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी हद तोकिएको जनाएको छ।

राम मन्दिरको प्राणप्रतिष्ठा : शंकाराचार्यहरु किन असन्तुष्ट?

यद्यपि शंकराचार्य आफैं अयोध्या जाने र सहभागी हुने वा नहुने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट रुपमा केही भनिएको छैन।