इलाम-२ र बझाङमा मतदान सुरू
काठमाडौँ - इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरू भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
काठमाडौँ - इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान सुरू भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ ।
यस आइपिएलले टी-२० क्रिकेट अब नयाँ दिशामा गइरहेको विश्लेषण सुरू गरेको छ। यस आइपिएलमा बुधबारसम्म ४० खेल सकिँदा १२३१ चौका र ७१२ छक्का प्रहार भएको छ।
काठमाडौं- अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ।
काठमाडौं- सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ।
काठमाडौं - वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
यस रिपोर्टले ११२ देशहरूमा पुरुषहरूमा सामान्य क्यान्सर हो र कुल क्यान्सरका १५ प्रतिशत प्रोस्टेट क्यान्सर छन्।
तर, विश्वको नक्सामा एउटा यस्तो सहर छ, जुन एउटा मात्र १४ तले भवनभित्र रहेको छ। हो हामी अमेरिकाको अलास्काको ह्वाइटियर टाउनको कुरा गर्दैछौं।
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।
परिषदको बुधबार बसेको बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।
प्रदेसहरूको अंकगणितको हिसाबले सत्ता गठबन्धन मजबुत स्थितिमा देखिएको छ।
इजरायलले भने यो घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।
न्याय सेवा आयोगको बुधबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि ढकाललाई सिफारिस गरेको हो।
कोभिड १९ को नयाँ सब भेरिएन्ट जे एन १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
मोटरसाइकलको ठक्करबाट बागमती प्रदेस गण हेटौंडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको हा।
मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको उनले बताए।
छानबिन समितिका संयोजकसमेत रहेका प्रदेससभा सदस्य उपेन्द्र महतोले अर्थमन्त्री यादव र तत्कालीन पर्यटनमन्त्री सुनिता यादवसँग स्पष्टीकरण लिने निष्कर्ष समितिले निकालेको बताए।
सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र रहेको प्रष्ट पारे।