देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको 'अर्थपूर्ण' भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ।

अल्पमतमा परेका कोशीका मुख्यमन्त्रीद्वारा पद छोड्न अस्वीकार, प्रदेश सभा बोलाइयो

विराटनगर - कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच बिहीबार प्रदेश सभाको अधिवेशन बोलाइएको छ।

नेपालसँग हारेसँगै साउदी बाहिरियो, हङकङ सेमिफाइनलमा

काठमाडौँ - नेपालले साउदी अरेबियालाई पराजित गरेको छ। एसिसी प्रिमियर कप अन्तर्गत समह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो।

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ।

सत्ता समीकरणको संकट : एसको विद्रोह टर्‍यो, सहकारीमा घेरिँदै रास्वपा!

काठमाडौं- सुदूरपश्चिमबाट सुरू हुन खोजेको सत्ता समीकरणको विभाजनको बिजारोपण अहिलेलाई टरेको देखिएको छ। 

शरणार्थी शिविरमा इजरायली बमबारी, सात बालिकासहित १३ को मृत्यु

गाजा- मध्य गाजाको अल-मगाजी शरणार्थी शिविरलाई लक्षित गरी भएको आक्रमणमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

‘सरकार परिवर्तन भए पनि संसद पूर्णकाल चलोस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सम्बोधनमा गरेका प्रतिवद्धताहरू कार्यान्वयन भएको आफूहरूले हेर्न चाहेको उनले बताए।

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ।

‘संघीयतालाई सबल बनाउन संघीय सरकारले अधिकार प्रत्यायोजन गर्नुपर्छ’

मुख्यमन्त्री यादवले संविधानमा उल्लेख भएता पनि अधिकार नपाउँदा प्रदेस सरकारहरू सबल हुन नसकेको जिकिर गरे।