सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, चाँदी पनि हालसम्मकै महँगो

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ।

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल भेटियो सबैभन्दा ठूलो महासागर

पृथ्वीको सतहभन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवामा सिफारिस भएका छन्।

राप्रपाले सरकार बनाउन नयाँ गठबन्धनलाई समर्थन नगर्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ। 

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन्।

हार्डवेयरको सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज महानगरपालिका-१४ गण्डक चोकस्थित सडकखण्डबाट सोमबार राति ना८ख ६१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

८ बुँदे सहमतिसँगै जसपा सरकारमा जाने, मन्त्रालयको टुंगो सहमतिमा हुने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले नयाँ गठबन्धनलाई साथ दिँदै सरकारमा सामेल हुने निर्णय गरेको हो।

अमेरिकी राष्ट्रपतिको दौडमा तीन राज्यमा जिते ट्रम्पले

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन्।