इलाम-२ मा एमालेका सुहाङ नेम्वाङलाई साढे ६ हजार मतको अग्रता
काठमाडौं- इलाम- इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
काठमाडौं- इलाम- इलाम-२ मा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार बिहानको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन्।
इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
इलाम- इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ ।
काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ। सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो।
इलाम- इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ। प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ।
काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।
काठमाडौँ-आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा सुरू भएको छ। होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।
काठमाडौं- नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ। नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो।
काठमाडौं - इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार नेपाल–भारतबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
मन्त्रीका भतिजा राजकुमार बस्नेत भन्छन् - म ठेक्कापट्टामा जोडिएको छैन, आफन्त हुँदैमा जथाभावी नाम जोड्न मिल्दैन, मैले कुनै हिसाबले त्यस्तो काम गरेको छैन।
जयशंकरलाई स्वागत गर्न परराष्ट्रमन्त्री साउद आफैं विमानस्थल पुगेका थिए।
खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो।
केही बेरअघि जयशंकरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिअनुसार सहमतिपत्रमा हस्ताक्षर हुन लागेको हो।
अनलाइनमा साझा गरिएका भिडियोहरूमा भुइँमा कैयौं शवहरू छरिएका देखिन्छन्।
बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।
सत्ता गठबन्धन एक भएर चुनाव लड्ने हो भने अंकगणितका हिसाबले राष्ट्रियसभामा एमालेले एक सिट पनि जित्ने अवस्था छैन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसँग भेटेर नेविसंघले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न माग गरेको हो।