आयल निगमले बढायो पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ

नेपाल आयल निगमले  पेट्रोलको भाउ बढाएको छ। सोमबार बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।

कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेस्थित थामडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्।

मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव गोपाल प्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपाव रसञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।

महालेखापरीक्षकमा तोयम राया सिफारिस

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

पेरुमा थप चर्कियो घडी काण्ड, राष्ट्रपतिको निवासमा मारियो छापा

पेरुकी राष्ट्रपति डिना बोलुआर्टको घरमा लग्जरी घडी प्रकरणको छानबिनका लागि छापा मारिएको छ।

बाबुको दाहसंस्कार गरेर फर्किएका परिवारका पाँचै जना बिते दुर्घटनामा

काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

सर्लाहीमा स्कारपियो र मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

सर्लाही प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारूका अनुसार दुर्घटनामा घाइते दुबैको प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा मृत्यु भएको हो।