सूर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन् श्रीमानको बली
न्यूयोर्क- अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्।
न्यूयोर्क- अमेरिकाको लस एन्जलसकी ज्योतिषी डेनियल जोन्सनले सूर्यग्रहण लागेपछि आफ्ना श्रीमानको छुरा प्रहार गरी हत्या गरेकी छन्।
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ।
धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने निश्चित भएको छ।
काठमाडौं- सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको छ।
काठमाडौँ - काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ।
गाजा- उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ।
काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।
काठमाडौं- इदको चन्द्रमा देखिनेवित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ।
काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन्।
काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
स्थानीयले बसमा आगजनी गरेपछि बिपी राजमार्ग अवरूद्ध भएको थियो।
प्याइलिस्टाइनको सरकारी टेलिभिजनले इजरायली आक्रमणमा परी शरणार्थी शिविरका ७० जनाको मृत्यु भएको जनाएको हो।
अर्धदक्षित सिएहरूले अमेरिकामा लेखातर्फ स्नातकोत्तर र सिपिए अध्ययन गर्ने अवसर पाउने भएका हुन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा तीनै शीर्ष नेताबीच भेटवार्ता भएको हो।
जिल्ला अदालत काठमाडौंमा दायर बलात्कर मुद्दाको फैसलाका लागि पेसी तोकिएको छ।
दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
उपमेयर रेणुकुमारी महतो चढ्ने प्र २ – ००२– ०००१ झ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो।
योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइन प्रणालीमार्फत आजबाट दरखास्त दिनसक्ने छन्।
दन्तसोवा रूसी राष्ट्रपति पुटिनको कट्टर आलोचकका रूपमा परिचित छन्।
माता सीताको ससुरा अयोध्यामा भगवान रामको मन्दिर निर्माण भएकाले ‘गृह प्रवेश’ को अवसरमा जनकपुरधामबाट कोसेली पठाउन लागिएको हो।