आइपिएल : दिल्लीमाथि कोलकोताको फराकिलो जित
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।
काठमाडौँ - भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ।
आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एक दिवसीय सिरिजमा विजयी सुरुवात गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन्।
आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ। खास गरेर युद्धमा होमिएका देशहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रूपमा हेर्न थालेका छन्।
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्।
खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? छैन भने अब थाहा पाउनुहोस्।
चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ।
दुबइमा जारी फाइनल खेलमा बंगलादेशले यो लक्ष्य प्रस्तुत गरेको हो।
सरकारी कर्मचारीकै संलग्नतामा संगठितरूपमा नक्कली कागजात बनाइ भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको हो।
साताव्यापी कार्यक्रमका साथ मनाइने रामजानकी विवाहोत्सवअन्तर्गत आज मुख्य विधि विवाहोत्सव मनाइँदैछ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतविन्दुबाट घटेर ८.९९ प्रतिशतमा झरेको छ।
आइतबार बिहान ८ बजेदेखि बैठक सुरू हुने भएको हो।
प्राधिकरणले प्रतिस्पर्धाबाट कम्पनी छनोटको काम गर्न समिति नै बनाएपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमका कर्मचारीहरू आन्दोलित बनेका छन्।
यही वेदीमा आइतबार राति राम र सीताको मिथिला परम्पराअनुसार विवाह हुनेछ।
खान युनिसको एक स्कुलमा इजरायलको हमलाबारे रिपोर्टिङ गरिरहेका बेला यो आक्रमण भएको थियो।
टेकुस्थित सब स्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौंको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।
काठमाडौं महानगरले यही मंसिर २७ गतेदेखि प्लास्टिक प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको थियो।