अदालतको अवहेलना मुद्दामा ट्रम्प दोषी ठहर

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ। मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ।

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

काठमाडौं- युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन्।

कर्णालीको सरकार विस्तार, को-को बने मन्त्री?

मंगलबार मुख्यमन्त्री कँडेलले एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त  गरेका हुन्। उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ। 

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौँ - उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ।

कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

इलाम- फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। 

नेपाल तीन खम्बे अर्थनीति अवलम्बन गर्ने नमुना राष्ट्र बन्न सक्छ : अध्यक्ष मल्ल

३० अप्रिलसम्म हुने सम्मेलन सरकार र सहकारीबीचको साझेदारीको महत्वलाई वकालत गर्ने महत्वपूर्ण प्लेटफर्मको रूपमा रहेको मल्लले बताइन्।

पशु खरिद-बिक्री गर्ने एप ‘पशु बजार’ सञ्चालनमा

तर, अहिले बजारमा बिचौलियारहित ‘पशु बजार’ एप आएको छ। एन्ट्रोयडमा मात्रै उपलब्ध यस एपमार्फत् पशु किसानहरूले आफूले किन्न वा बिक्री गर्न चाहेको वस्तुभाउ सहजै खरिद–बिक्री गर्न सक्नेछन्।